About this course
परिचय (Introduction):
हरेक समय हामी अझै राम्रो opportunity को खोजीमा हुन्छौं। "अहिलेको भन्दा राम्रो कसरी गर्ने?" भन्ने सोच हामी सबैसँग हुन्छ, र यो एकदमै राम्रो कुरा हो।
यो कोर्स विशेषगरी तपाईंहरुको लागि हो, जो विदेशमा बसेर आफ्नो first job खोज्दै हुनुहुन्छ वा अहिले गरिरहेको कामभन्दा better job मा switch गर्न चाहनुहुन्छ। हाम्रो एउटै लक्ष्य छ: तपाईंलाई एउटा सफल professional बनाउनु। यो कोर्स लिएपछि तपाईंले job पाउनको लागि संघर्ष गर्नु पर्दैन, बरु company हरुले तपाईंलाई खोज्दै आउनेछन्। हामी तपाईंलाई job खोज्ने तरिकादेखि लिएर, पुरानो job बाट resign दिने, नयाँ ठाउँमा apply गर्ने, र interview मा कसरी पास हुने भन्ने हरेक step मा सिकाउने छौं।
यो Course मा तपाईंले के सिक्नुहुन्छ? (What You'll Learn):
Professional CV/Resume बनाउने तरिका:
आफ्नो skills र experience लाई highligh गरेर एउटा आकर्षक र professional CV कसरी बनाउने, जसले कुनै पनि Employer को ध्यान सिधै तान्छ।Interview मा सफल हुने Formula:
Interview मा सोधिने गाह्रो प्रश्नहरुको solid answer कसरी दिने? आफ्नो confidence कसरी देखाउने र interview लिने मान्छेलाई impress पार्ने पक्का तरिकाहरु।Smart तरिकाले Job Apply गर्ने तरिका:
आफ्नो लागि सही job कहाँ र कसरी खोज्ने? अहिलेको job बाट कसरी professional तरिकाले Resign दिने र नयाँ job को लागि apply गर्ने सही process के हो, सबै कुरा सिक्नुहोस्।Professional Networking को पावर:
कामको लागि सही मान्छेहरुसँग connection बनाउन कति जरुरी छ? Networking गरेर नयाँ opportunity हरु कसरी पाउने भन्नेबारे जान्नुहोस्।आफ्नो Career को लागि Long-Term Plan:
आफ्नो career goal कसरी set गर्ने र त्यो goal सम्म पुग्नको लागि एउटा clear roadmap कसरी बनाउने भन्ने बारेमा practical ज्ञान।- यो Course कसको लागि हो? (Who Should Enroll?):
- विदेशमा आफ्नो first job खोजिरहनु भएको छ भने।
- Current job मन परेको छैन र career change गर्न वा promotion खोज्दै हुनुहुन्छ भने।
- पढाई सकेर job market मा enter गर्न लाग्नुभएका Students हरु।
- आफ्नो professional skills र confidence boost गर्न चाहने जो कोही।
Comments (0)
हामीले यो कोर्ष २०२० मा रेकर्ड गरेको भएपनि आजसम्म यसमा कुनै पनि कमजोरी देख्निन मैले, हामीले यो कोर्ष सबै (जो जागिर खोजिरहनु भएको छ उहाँहरूको लागी समर्पित गरेर निस्कासन गरेका छौँ हामिलाई आशा छ तपाईले धेरै कुर सिक्नुहुनेछ, ब्याभार मा उतार्नु हुनेछ ।
कुनै पनि कम्पनिमा काम गरीरहँदा नयाँ कम्पनिमा जोईन हुँदै हुनुहुन्छ भने केही कुरामा ध्यान पुर्याउनु होला ।
स्यालरी मात्र धेरै हुनु ठूलो कुरा हैन कम्पनिले स्यालरी समयमा दिन्छ कि दिँदैन ।
कम्पनिले स्यालरी दिन सक्ने जति कमाई गरीरहेको छ कि छैन । मतलब तपाईँ जाँदै गरेको कम्पनिको बिजनेस कस्तो छ ?
कत्तिको ठूलो कम्पनि हो र यसमा तपाईँको फ्यूचर कस्तो देख्नु हुन्छ तपाईँ ।
नयाँ कम्पनिमा के सिक्न सक्नुहुन्छ जुन तपाईँको Future को लागि हेल्प हुन सक्छ ।
यि लगायत भिडियोमा बताईएका कुराहरु ध्यान दिएर मात्र रिजाईन दिने सोच बनाउनु होला । यो सोच बनाईसके पछी अब रिजाईन कसरी दिने भन्ने कुरामा चाँही भन्दा लिखीत या मेलमा पठाउनु पर्छ, मुखैले भनेर मात्र हुँदैन र कमसेकम १ महिनाको समय राखेर रिजाईन दिनु भो भने राम्रो र ईफेक्टिभ हुन्छ । राजिनामा (Resign) को Format(नमूना) मैले तलको रेसोर्सेसमा छ डाउनलोड गरेर लिन सक्नुहुन्छ ।
रिसोर्सेसमा राखेको स्याम्पल रिजाईन लेटरलाई तपाईँले आफ्नो तरीकाले नाम, पद कम्पनिको नाम र अरु कुरा पनि थपघट गरेर पठाउन सक्नु हुनेछ । र यो सेवा यहाँहरुले हाम्रो कोर्ष लिएको ६ महिनासम्म हामी पनि उपलब्ध गराउन सक्ने छौँ ।
"second condition" // resources/views/web/default/course/tabs/contents/files.blade.php
खास गरेर CV या बायोडाटा का ३ प्रकार हुन्छन् र पनि हामीले सिम्पल फर्माट् नै धेरै प्रयोग गर्ने गरेका छौँ । भिडियो बायोडाटा अहिलेको सबैभन्दा ईफेक्टिभ बायोडाटा हो तर यसलाई बनाउन केही अलिक धेरै नै मेहनेत गर्नु पर्ने हुन्छ । यो भिडियोमा हामीले यसैको बारेमा सिक्यौँ ।
"second condition" // resources/views/web/default/course/tabs/contents/files.blade.php
You can find Word file CV Format also after this chapter
"second condition" // resources/views/web/default/course/tabs/contents/files.blade.php
"second condition" // resources/views/web/default/course/tabs/contents/files.blade.php
"second condition" // resources/views/web/default/course/tabs/contents/files.blade.php
आज समय सँगै धेरै कुराहरू परिवर्तन भएका छन् जसरी तपाईँले आफ्नो बिस्तारामा बसी बसी यसरी Interview Preparation Course लिईरहनु भएको छ । हामीले सँधैँ र सबैले प्रयोग गर्ने सोसियल मेडियाले पनि हाम्रो करियरमा ठूलो भूमीमा खेल्छ । र कतिपय अवस्था त यस्ता पनि हुन्छन् जुन समयमा हामिले निकै राम्रा अबसर पनि यिनै सोसियल मेडिया बाट पाउन पनि सकीन्छ त्यसैले यसलाई राम्रो सँग सदुपयोग गर्नु जरुरी छ । बिशेस गरेर फेसबुक र LinkedIn पहिलो प्राथमिकतामा पर्छन् ।
"second condition" // resources/views/web/default/course/tabs/contents/files.blade.php
"second condition" // resources/views/web/default/course/tabs/contents/files.blade.php
ATS अर्थात् Applicant Tracking System एउटा रिपोर्ट अनुसार 90% ठूला कम्पनिले यो सिस्टमको प्रयोग गर्छन् । ७०% medium र Small Business हरु प्रयोग गर्छन् । दुखको कुरा के छ भने यो ATS को कारणले ७५% Good Candidate ले राम्रो काम पाउँदैनन् त्यसैले आफ्नो बायोडाटा लाई Robot Friendly बनाउनु निकै जरूरी छ ।
"second condition" // resources/views/web/default/course/tabs/contents/files.blade.php
JOB SEO Friendly (कम्पनिले जब साईडमा बायोडाटा खोज्दा सजिलै भेटिने बनाउनोस् ) Job SEO Friendly CV बनाउनु होला ।
"second condition" // resources/views/web/default/course/tabs/contents/files.blade.php
"second condition" // resources/views/web/default/course/tabs/contents/files.blade.php
Let's talk about Interview.
"second condition" // resources/views/web/default/course/tabs/contents/files.blade.php
Let's Talk about going to before Interview
"second condition" // resources/views/web/default/course/tabs/contents/files.blade.php
On Interview Day First Step
"second condition" // resources/views/web/default/course/tabs/contents/files.blade.php
After Entering on Interview Room (अन्तरवार्ता वाला कोठामा छिरीसके पछी के गर्ने)
"second condition" // resources/views/web/default/course/tabs/contents/files.blade.php
Important Skill during Interview