सामाजिक सुरक्षा कोष 'बिदेशमा हुने नेपालीको लागी
in Pensions and social security for Nepali Citizen. (पेन्सन योजना)About this course
हामीले यो कोर्षमा बिदेशमा बस्ने नेपाली हरूले सामाजिक सुरक्षा कोष सँग सम्बन्धित जान्नु पर्ने कुराहरू र साथै सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्ने प्रोसेस का साथै यसबाट लिन पाईने सुबिधा र सुबिधा लिनको तरीका हरुको लागी स्टेब बाई स्टेप सिकाएका छौँ साथै यो कोर्षको प्याकेजमा ३ महिना सम्म साथमै बसेर सपोर्ट गर्ने छौँ भने कोर्ष र यसमा आउने अपडेटहरू भने जिवनभरीका लागी हुनेछन् ।
Comments (0)
यो च्याप्टरमा हामीला साधारण भाषामा बुझाउने छौँ ।
सामान्य तर मत्वपूर्ण
यो भिडियोमाः
01:45 What are the benefit of SSF
11:00 Migrant & Informal SSF what is
12:22 नेपाल फर्के पछी के हुन्छ ?
14:11 पैसा कम्पनिले तिरीदिन्छ कि आँफै तिर्ने हो ?
15:36 श्रम बन्द भएर SSF सुरु भएको हो ?
17:13 श्रममा मिती छ तर मैले SSF गरेको छैन म नेपालमा छु मलाई Airport मा रोक्छ ?
17:31 भारतमा भएकालाई चाहीँ यो सुबिधा छ कि छैन ?
18:39 जम्मा भएको पैसा निकाल्न गार्हो साह्रो केही हुन्छ कि ?
हामीले यो भिडियोमा सामाजिक सुरक्षा कोषमा २ वटै पक्षलाई समेटेका छौँ । यसका राम्रा पक्ष र नराम्रा पक्षहरू । सामाजिक सुरक्षा कोषले नयाँ नयाँ सुबिधा र नियम हरू अपडेट गरीरहेको हुन्छ जसले योगदान कर्तालाई यसले फाईदा पुग्ने हुन्छ यसको लागी हाम्रा अपडेटेड भिडियोहरू हेर्ने गर्नुहोला ।
यो भिडियो हामिले केही समय पहिले रेकर्ड गरेका हौँ जसमा एकै ठाउँमा कम्प्रेहेन्सिभ आईडिया हरू प्रस्तुत गरीएको छ, यदी हजुरले माथि उल्लेखित बिषयबस्तुमा सबैकुरा बुझि सक्नु भएको छ भने यो भिडियो उपयोगी नहुन पनि सक्छ ।
यो भिडियोमा हामीले राखेको पैसा कहाँ कहाँ जान्छ भनेर बताईएको छ । भिडियो नेपालमा हुने हरू र बिदेशमा हुनेहरू सबैको लागी तयार पारीएको हो ।
